पर्वत
पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा भइरहँदा एमाले पार्टीमको तर्फबाट घोषणा अनविज्ञ भएको छ । नेकपा पार्टीको नाम ऋषिराम कटेलको भएको सर्वच्च अदालतले हिजा फैसला गरे पछि पूर्व एमाल र पूर्व माओवादीको गठबन्धन संकटमा छ । देशका विभिन्न जिल्लामा साविक नेकपा बोर्ड राख्दै तत्कालको नेकपा हटाइएको हो । यसैमा पर्वत जिल्लाको पार्टी कार्यालयको बोर्ड पनि परिवर्तन भएको छ ।
पर्वत उद्योग बाणिज्यं संघको चुनावलाई काँग्रेसका तर्फबाट व्यवसायी शिव शर्मा पौडेल,माओवादीबाट व्यवसायी गोपी अधिकारीले उम्मेदवारी घोषण गर्दै प्रचार गरेको भए पनि एमालेको उम्मेदवारी अहिले सम्म घोषण भएको छैन् । दुवै समुहको उम्मेदवारी सहित चुनावमा उत्रिने तयार रहँदा एमाले पार्टी मौन बस्नु आचर्यको बिषय भएको छ ।