पर्वत ।
पर्वत समाज जापानको छैटौं अधिवेशनबाट जनक सुबेदी अध्यक्षमा चयन हुनुभएको छ । यस्तै महासचिवमा राम बास्तोला सर्वसहमत रुपमा चयन हुनुभएको छ । अधिवेशनबाट उपाध्यक्षमा सुभास लामिछाने,मुक्तिराज रेग्मी,रमेश काफ्ले चयन हुनुभएको छ । यस्तै अधिवशेन मार्फत सचिवमा विनोद न्यौपाने,अनिल पन्त,कोषाध्यक्षमा विमल न्यौपाने,सहकोषाध्यक्षमा कृष्ण भूषाल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा राजेन्द« भूषाल,अर्नुज कुमार बस्याल,बसन्त कुमार जोशी,अर्जुन तिवारी,बिकास सापकोटा,सञ्जिता सुनार,अर्जुन थापा,राम भूषाल,सागर सापकोटा,कृष्ण भूषाल,सुरज पौडेल बालकृष्ण रिजाल,रविन शर्मा,दिपक गुरुङ,राजु गौडेल,जिवन गुरुङ,राजेन्द« शर्मा,नारायण पौडेल र रमेशराज जैसी चयन हुनुभएको छ ।








