४ मंसिर, काठमाडौं । बुधबार नेपाल राष्ट्र बैंकले आज बुधबार ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ८२ पैसा ताेकेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा पुगेको छ ।

बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०९ पैसा तोकेको छ ।

कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८४ पैसा रहेको छ ।