४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे निर्णायक छलफल गर्न नसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालवाटारमा सुरु भएको छ।
यो बैठकले नयाँ मन्त्रिपरिषद्को टुंगो लागेपछि आजै घोषणा हुने संभावना छ। नयाँ मन्त्रीहरुको आजै शपथग्रहण गर्ने तयारी भइरहेको छ।








