५ मंसिर, काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाबाट विस्थापित हुने बजार क्षेत्रलाई मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयले गरिरहेको आन्दोलनलाई डा. बाबुराम भट्टराईले ऐक्यवद्धता जनाएका छन ।

सामाजीक संजालमा ट्विट गर्दै भट्टराईले महत्वपूर्ण राष्ट्रीय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको ध्यान पुग्नुपर्ने बताएका छन ।