५ मंसिर, काठमाडौं । पुर्व श्रममन्त्री गाेकर्ण विष्टले श्रममन्त्री भएदेखि नै ज्यामी माहुरीले जस्तै काम गरेकाे बताएका छन ।

सामाजीक संजालमा स्टाटस लेख्दै उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेकाे बताएका छन ।

मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने प्रधानमन्त्रीलाइ पनि उनले धन्यबाद दिएका छन ।