६ मंसिर, काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४७ पैसा र बिक्रीदर २७ रुपैयाँ ६१ पैसा तोकेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा पुगेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ ।









