८ मंसिर, काठमाडौं । आइतबार छापावाला सुन ७१ हजार ६ सयमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी महासंघले जानकारी दिएकाे छ ।
त्यस्तै तेजाबी सुन प्रतिताेला ७१ हजार ३ सयमा काराेबार भइरहेकाे काराेबार भइरहेकाे छ ।
आइतबार चाँदीकाे मुल्य प्रतिताेला ८ सय ५५ रहेकाे छ ।








