८ मंसिर, काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा ताेकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा तोकेको छ ।
कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ७५ पैसा रहेको छ ।
ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ८६ पैसा रहेको छ ।








