८ मंसिर, काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज देशभर आंशिक देखि सामान्य बदली हुने र पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने माैसम विभागले बुलेटिनमा उल्लेख गरेकाे छ । ।
आज देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली हुने पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ।
पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने विभागले बताएकाे छ ।








