९ मंसिर, काठमाडौं । साेमबार सुन र चाँदीकाे मुल्य स्थिर देखिएकाे छ ।
साेमबार छापावाला सुन ७१ हजार ६ सयमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी महासंघले जानकारी दिएकाे छ ।
त्यस्तै तेजाबी सुन प्रतिताेला ७१ हजार ३ सयमा काराेबार भइरहेकाे काराेबार भइरहेकाे छ ।
साेमबार चाँदीकाे मुल्य प्रतिताेला ८ सय ५५ रहेकाे छ ।








