९ मंसिर, काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा तोकेको छ ।
ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ५२ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा पुगेको छ ।









