१० मंसिर, काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भएको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ । उक्त प्रणालीका कारण मुलुकभर चिसो बढेको मौसमविद्ले बताएका छन् ।








