१० मंसिर, काठमाडौं । मंगलबार सुन चाँदीकाे भाउ घटेकाे छ ।
साेमबार छापावाला सुन ७१ हजार ६ सयमा काराेबार भइरहेकाेमा आज मंगलबार ताेलामा ४ सय घटेर ७१ हजार २ सयमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी महासंघले जानकारी दिएकाे छ ।
त्यस्तै साेमबार तेजाबी सुन प्रतिताेला ७१ हजार ३ सयमा काराेबार भइरहेकाेमा मंगलबार ताेलामा ४ सय घटेर ७० हजार ९ सयमा काराेबार भइरहेकाे छ ।
साेमबार चाँदीकाे मुल्य प्रतिताेला ८ सय ५५ रहेकाेमा मंगलबार ताेलामा ५ रूपैया घटेर ८ सय ५०मा काराेबार भइरहेकाे छ ।








