१२ मंसिर, काठमाडौं । बिहिबार सुन चाँदीकाे भाउ घटेकाे छ ।
बुधबार छापावाला सुन ७१ हजार २ सयमा काराेबार भइरहेकाेमा आज बिहीबार ताेलामा २ सय घटेर ७१ हजारमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी महासंघले जानकारी दिएकाे छ ।
त्यस्तै बिहीबार तेजाबी सुन प्रतिताेला ७० हजार ७ सयमा काराेबार भइरहेकाे छ ।
बिहीबार चाँदीकाे मुल्य प्रतिताेला ५ रूपैया घटेर ८ सय ५०मा काराेबार भइरहेकाे छ ।








