१७ मंसिर, कास्की । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले दुवाथोलनमा पनि स्वर्ण पदक जितेको छ ।
पोखरामा मंगलबार आयोजित प्रतियोगितामा हिमाल टमाटाले स्वर्णपदक जितेका हुन् ।
यही प्रतिस्पर्धामा नेपालकै लक्ष्मण मल्ल दोस्रो हुँदै रजत पदक जितेका छन् ।








