१७ मंसिर, काठमाडौं । मंगलबार नेपाल राष्ट्र बैंकले यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा ताेकेकाे छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा तोकेको छ ।

ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २१ पैसा रहेको छ । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा रहेको छ ।

बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९० पैसा तोकेको छ ।