नेपाली कथानक चलचित्र ‘सेल्फी किङ्ग’को टिजर सार्वजनिक भएको छ ।
‘सेल्फी किङ्ग’मा वीपिन कमेडियन सेलिब्रिटीका रुपमा प्रस्तुत भएका छन् ।
चलचित्रको निर्देशन विशाल सापकोटाले गरेका छन् । लेखन पनि निर्देशक स्वयम्को हो । दिनेश राउत र सुभास थापा चलचित्रका निर्माता हुन् ।
‘सेल्फी किङ्ग’ माघ २४ गते रिलिज हुँदैछ ।








