२० मंसिर, काठमाडौं ।  शुक्रबार सुनको मुल्य घटेकाे छ ।

विहीबार छापावाला सुन प्रतितोला ७२ हजार रहेको थियो । आज शुक्रबार भने तोलामा ३ सयले घटेर ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य ७१ हजार ४ सय रहेको छ ।

चाँदी प्रतिताेलाकाे ८ सय ५० रहेकाे महासंघले जानकारी दिएकाे छ ।