२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक जितेको छ ।
आज गोकर्णमा भएको खेलमा नेपालका सुवास तामाङले दुई स्वर्ण जितेका हुन् । उनले ब्यक्तिगत र टिम तर्फ एक–एक स्वर्ण जितेका हुन् ।
सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गरिरहेका छन ।








