२० मंसिर, सुनसरी। बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले शुक्रबार जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।
यसअघि प्रहरीले अदालतबाट ४ दिनको म्याद थप गराएर अनुसन्धान थालेको थियो ।

सम्बन्धित समाचार
साताको चर्चित