२३ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ ।

सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो ।