२३ मंसिर, काठमाडौं । १३ औँ साग अन्तर्गत बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी छन् ।
सोमबार भएको खेलमा उनेले भारतीय खेलाडी शिखासालाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् ।
उनले ५४ केजी तैल समूहमा स्वर्ण जितेकी हुन् ।

सम्बन्धित समाचार
साताको चर्चित