२४ मंसिर, काठमाडौं । १३ औं सागमा बास्केटबलमा नेपालले कास्य पदक जितेकाे छ ।

आज भएको खेलमा बङ्गलादेशसँग ८१–५९ ले पराजित हुँदै नेपालले कास्य पदकमा चित्त बुझाएको हो ।

पुरुषतर्फको स्वर्ण पदकको लागि भारत र श्रीलङ्का भिड्नेछन् ।