२४ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) पुरूष फुटबलमा फाइनल खेलमा भुटानले पनि १ गाेल फर्काएकाे छ ।
मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा खेलको १६ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका लागि अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका हुन् ।
भुटानका कप्तान चेन्चाे ग्याल्सेनले ३७औँ मिनेटमा बराबरी गाेल फर्काएका हुन् ।








