२५ मंसिर, काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ स्थिर रहेकाे छ ।

सुनको मुल्य आज बुधबार तोलाको ७० हजार रुपैयाँ ८ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे मंगलबार सुन तोलाकाे ७१ हजार ८ सय रुपैयाँ नै रहेकाे थियाे ।

त्यस्तै तेजावी सुन आज बुधबार प्रति ताेला ७० हजार ५ सयमा काराेबार भइरहेकाे छ ।

यस्तै चाँदी आज बुधबार तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।