२५ मंसिर, काठमाडौं । बुधबार नेपाल राष्ट्र बैंकले कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६९ पैसा ताेकेकाे छ । हिजाे १ को खरिददर ३७३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २५ पैसा थियाे ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा तोकेको छ ।
हिजाे एकको खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३९ पैसा थियाे ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा पुगेको छ ।
हिजाे १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा थियाे ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ ।
हिजाे १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा थियाे ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा छ ।
हिजाे १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा थियाे ।

बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ १६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ७५ पैसा तोकेको छ ।
हिजाे १ को खरिददर ३०० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २५ पैसा थियाे ।