२६ मंसिर, काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३२ पैसा ताेकेकाे छ । हिजाे १ को खरिददर ३७२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६९ पैसा थियाे ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १४ पैसा र बिक्रीदर २७ रुपैयाँ २९ पैसा तोकेको छ ।
हिजाे एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा थियाे ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा पुगेको छ ।
हिजाे १ सयको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा थियाे ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ ।
हिजाे १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा थियाे ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा छ ।
हिजाे १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा थियाे ।

बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ४० पैसा तोकेको छ ।
हिजाे १ को खरिददर ३०० रुपैयाँ १६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ७५ पैसा थियाे ।