२६ मंसिर, काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ बढेकाे छ ।

सुनको मुल्य आज बिहीबार तोलाको ७१ हजार रुपैयाँ २ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे बुधबार सुन तोलाकाे ७० हजार ८ सय रुपैयाँ रहेकाे थियाे ।

त्यस्तै तेजावी सुन आज बिहीबार प्रति ताेला ७० हजार ९ सयमा काराेबार भइरहेकाे छ । हिजाे तेजावी सुन ताेलाकाे ७० हजार ५ सय रहेकाे थियाे ।

यस्तै चाँदी आज बिहीबार तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । हिजाे साेमबार चाँदी तोलाको ८ सय ३० रुपैयाँ रहेकाे थियाे ।