२६ मंसिर, हुम्ला । हुम्लामा टिपर दुुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे छ ।
मृत्यु हुनेहरूको सनाखत भइनसकेको प्रहरीले बताएकाे छ ।
हिल्सा नाकाबाट याल्वाङ्ग आउँदै गरेको बा५खा ५३४४ नम्बरको टिपर नाम्खा गाउँपालिका-५ स्थित पानी पाल्वाङ्गमा दुर्घटना भएकाे हाे ।








