३० मंसिर, काठमाडौं ।  नेपाली कांग्रेसका संस्थापन र रामचन्द्र पौडेल समूहबीच सहमतिको प्रयास तीब्र भएको छ ।

१४ औं महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउनुपर्ने माग राख्दै वरिष्ठ नेता पौडेलको समूहले शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो । 

आज कांग्रेस नेता प्रकाशमान सिहंकाे निवासमा उपसभापति विमलेन्द्र निधि र सिहंवीच छलफल शुरू भएकाे छ ।