३० मंसिर, काठमाडौं । काेठा न्यानो बनाउन मकल बालेर सुतेका आमा-छोराको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
काठमाडौंको कीर्तिपुरकाे सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले बताएका छन ।








