१ पुस, काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विप्लव समूहका केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज पक्राउ परेका छन ।
केन्द्रीय सदस्य देवान राई दीपेश र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापा पक्राउ परेकाे प्रहरीले जनाएको छ ।
उनीहरुलाई उदयपुरको कटारीबाट पक्राउ गरिएको छ ।








