१ पुस, काठमाडौं ।  नेपाली कांग्रेसका नेता रामेश्वर ढुंगेलेकाे निधन भएको छ ।

उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो ।

ढुंगेल दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।