२ पुस, काठमाडौं । पुराना हास्य अभिनेता आनन्द थापाको मंगलबार राती निधन भएको छ।
उनको ८० वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो।
उनले ‘मनको बाँध’, ‘कान्छी’ लगायत थुप्रै टलिफिल्महरूमा अभिनय गरेका छन्।
उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि १२ बजेसम्म पशुपतिस्थित आर्यघाटमा राखिएको छ।








