गण्डकीका पूर्वमन्त्री मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, पाए मनाङको जिम्मेवारी
काठमाडौं । गण्डकीका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली काँग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका छन्। काँग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनको तयारीका क्रममा मङ्गलबार नेता डा. शशाङ्क कोइरालाले मनाङेलाई पार्टीमा स्वागत गरेका हुन्। संस्थापन इतर समूहको १५ औँ महाधिवेशन तयारी















समाचार